ललितपुर लघुबित्त अन्तरक्रिया कारेक्रममा आर्थिक संयोजक श्री रबिन्द्र महर्जन ज्यु द्वारा उदघाटन गरियो l
२०८२ असार ४,



२०८२ असार ४, ललितपुर
लघुबित्तमा पहुचका लागी अन्तरक्रिया कार्यक्रम २०८२ सम्पन्न
ललितपुर महानगरपालिका द्धारा सञ्चालित गरिबी निबारणका लागी लघु उद्यम बिकास कार्यक्रम अन्र्तगत उद्येमीहरुलाई लघुबित्तमा पहुचका लागी अन्तरक्रिया कार्यक्रम २०८२ सम्पन्न भएका छन । ललितपुर पुल्चोक मा भएको उक्त अन्तरक्रिया कार्यक्रमको उद्धघाटन ललितपुर महानगरपालिकाका आर्थिक संयोजक रबिन्द्र महर्जनको प्रमुख अतिथ्यमा भएको हो । कार्यक्रमा ललितपुर उद्योग बाणिज्य संघका गुणकेशरी ताम्राकार, शैलेन्द्र श्रेष्ठ,स्वस्ति प्रधानको उपस्थिति रहेका थिए । अन्तक्रिया कार्यक्रममा लक्ष्मिी सनराईज बैङ्ग,सामुदायिक लघुबित्त बित्तिय संस्था लिमिटेड,उद्योग घरका का प्रतिनिधिहरु सुवास पोखरेल,बिरवल नेपाली लगायतले अन्तरक्रिया कक्षा सञ्चालन गरेका थिए ।
पुरा भिडियो युटुयुव च्यानलमा हेर्नुहोस
Share this content:



Post Comment