Loading Now
×

मदर गंगा, प्रि स्कूल हो, मोन्टेस्वोरी होइन l

सुनाकोठी, 26 ललितपुर

२०८२/०४/०३ गते शनिबारकाे दिन न्यु मदर गंगा प्रि स्कूलको आयोजनामा “अभिभावक अभिमुखीकरण” कार्यक्रम संचालन भयकाे थियाे l साथै न्यु मदर प्रि-स्कुल मोन्टेस्वोरी स्कूल होइन, प्रि स्कूल रहेको पनि जानकारी उक्त कार्यक्रममा दिईएकाे थियाे l नानी बाबुहरूकाे चाैतर्फी बिकासलाई ध्यानमा राखी उक्त प्रि-स्कुलमाे पाठ्यक्र्म र सिकाईमा आधारीत रहेकाे पनि उक्त कार्यक्रममा जानकारी दिनु भयकाे थियाे।बालबालिकाहरुकाे चाेतर्फी बिकासमा स्कुलकाे जत्तिकाे भुमिका हुन्छ त्यति कै अभिभावककाे पनि भुमिका रहेकाे हुदा स्कुलमा हुने सिकाईका प्रक्रियाहरु अभिभावक ज्युहरुलाई पनि अभ्यास गरेर सिकाईएकाे थियाे।कार्यक्रममा सबैजना शिक्षकहरुले आ-आफ्नो भुमीका राम्राे सङ्ग निर्वाह गर्दै अत्यन्तै आकर्षक तरिकाले कार्यक्रम संचालन गरिएकाे थियाे र अभिभावकहरुकाे पनि उत्साहजनक उपस्थिति रहेकाे थियाे।

Share this content:

Post Comment