शिसन महर्जन नेपालको पहिलो पारा क्लाइम्बरको रुपमा आफ्नो पहिचान बनाउन सफल
‘मे २३ केएमइएस छैठौं भर्टिकल च्यालेन्ज कप २०२५’ प्रतियोगिता
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले क्लाइम्बिङ वाल चढ्दै प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए । साथै उनले आफैँ क्लाइम्बिङ वाल चढ्दै उपस्थित बाल खेलाडीहरूसँग उत्साह बाँडे । मन्त्री चौधरीले सरकारले क्लाइम्बिङ खेललाई योजनाबद्ध रूपमा राष्ट्रिय नीति र पूर्वाधारमा समेट्ने प्रतिबद्धता व्यक्त गरे ।

Share this content:

Post Comment